२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदी आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी आज कतिमा हुँदैछ कारोबार ?

1.1K
Shares

काठमाडौं – नेपाली बजारमा तिहारपछिको पहिलो कारोबार  आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य ओरालो लागेको हो । आज सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार  यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij