२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फर्स्ट माइक्रोफाइनान्सको सीईओमा पुनः नुमनाथ पौडेल नियुक्त

फर्स्ट माइक्रोफाइनान्सको सीईओमा पुनः नुमनाथ पौडेल नियुक्त

1.4K
Shares

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नुमनाथ पौडेल नियुक्त भएका छन्।
संस्थाको सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। पौडेललाई पुन : ४ वर्ष अवधिको कार्यकालका लागि सीईओमा नियुक्त गरिएको छ।

पौडेलको नियुक्ति कात्तिक १६ गतेबाट लागू हुने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij