२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

1.3K
Shares

काठमाडौं – सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २२ सय रुपैयाँ बढेर १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

मंगलबार प्रतितोला २१ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि २१ सय २० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij