काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अकंले बढेर २६४५.३६ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज २८ कम्पनकिो शेयर मूल्य घटेको छ भने २१३ कम्पनकिो मूल्य बढेको छ । दुई कम्पनिको मुल्य भने स्थिर रहेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij