२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन

850
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार दुई कम्पनीको मूल्य समायोजन भएको छ । स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ९४०.९२ रुपैंया हुने गरी मूल्य समायोजन भएको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार ७५ रुपैंयाका आधारमा मूल्य समायोजन भएको हो ।

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) को ८८.४५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार १०१.८५ रुपैंया हुने गरी मूल्य समायोजन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij