२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वेत गङ्गा हाइड्रोको साधारणसभा आब्हान, बुक क्लोज कहिले ?

स्वेत गङ्गा हाइड्रोको साधारणसभा आब्हान, बुक क्लोज कहिले ?

1.1K
Shares

काठमाडौं – स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आफ्नो आठौँ बार्षिक साधारणसभाको लागि मिति तय गरेको छ। हाइड्रोले मङ्सिर ६ गतेको साधारणसभाको लागि कात्तिक २१ गतेको लागि बुक क्लोज मिति तय गरेको छ।

कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले मात्रै हाइड्रोको साधारणसभामा भाग लिन पाउनेछन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij