२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता

प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता

1.2K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबिच आइतबार साँझ भेटवार्ता भएको हो ।  दुई नेताबिचको भेटवार्ता नियमित भएको बालुवाटार स्रोतले जनाएको छ । भेटवार्तामा पछिल्ला घटनाक्रम, सरकारका कामकारबाहीबारे कुराकानी भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij