२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्व गृहमन्त्री लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

पूर्व गृहमन्त्री लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

800
Shares

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एंव पुर्बगृह मन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको हो ।
कास्की जिल्ला अदालतले उनीविरुद्ध सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी गरेसँगै उनी पक्राउ पर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij