काठमाडौं -कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लालबहादुर थिङ नियुक्त भएका छन् ।
बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा थिङलाई ४ वर्षे कार्यकाल रहने गरी नियुक्त गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij