२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि सरकारी कार्यालय खुुल्ने

आजदेखि सरकारी कार्यालय खुुल्ने

900
Shares

काठमाडौं – मंगलबारदेखि दसैँको सार्वजनिक बिदा सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् ।
सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो ।
यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij