काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरवार स्क्वायरमा दशैंको समयमा पनि विदेशी पर्यटकको आवागमन बढेको छ । पाटन दरवार स्क्वायरमा पाटन सङ्ग्रहालय ललितपुर महानगरपालिका–१६ मा रहेको छ । भारत, चीन, इजरायल, अष्ट्रेलिया र स्पेनका पर्यटक दरबार क्षेत्र घुम्न आउने गरेका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij