२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई दशैंको टीका ४ बजेपछि लगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई दशैंको टीका ४ बजेपछि लगाइदिने

855
Shares

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने भएका छन्।

संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज शनिवार विजयदशमीका दिन अपराह्न ४ बजेपछि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij