२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदी धितो राखेर ५० लाखसम्म ऋण पाइने

सुनचाँदी धितो राखेर ५० लाखसम्म ऋण पाइने

1K
Shares

काठमाडौं –  अब सुनचाँदी धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले  बैंक वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र जारी गर्दै सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो ।

तर, यसअघि नै प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा भने केन्द्रीय बैंकले २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij