२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

485
Shares

काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij