२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?

1.2K
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर उच्च रेकर्ड बनाएको हो ।
सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  विहिबार छापावाला सुन १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २०० रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij