२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा शिरोमणी ढकाल नियुक्त

शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा शिरोमणी ढकाल नियुक्त

945
Shares

काठमाडौं – शिवम् सिमेन्ट्स लिमिटेडले रिक्त रहेको स्वतन्त्र संचालक पदमा शिरोमणी ढकाललाई नियुक्त गरेको छ। कम्पनीको असोज १५ गते बसेको १३२औं संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

ढकाललाई बाँकी कार्यकालका लागि स्वतन्त्र संचालकको जिम्मेवारी प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij