२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

1.3K
Shares

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ४५ करोड रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij