काठमाडौं – पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार विभिन्न प्रदेशमा गरेर ६० जना घाइते भएका छन् भने ६९ जना बेपत्ता छन् । प्रहरीका अनुसार ३००० जनाको उद्धार गरिएको छ ।
देशभरका राजमार्ग अबरुद्ध भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij