२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक विकास बैंकको बोनस शेयर सूचीकृत

नेप्सेमा एक विकास बैंकको बोनस शेयर सूचीकृत

1.3K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

बैंकको ३.८० प्रतिशतले हुन आउने कुल १ लाख ९७ हजार २२० कित्ता शेयर सूचीकृत भएको छ । उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij