२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

1.2K
Shares

काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७४ लाख ३९ हजार बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ७४ लाख ३९ हजार २५० कित्ता बोनस शेयर थपिएको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij