२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थमन्त्री विष्णु पौडेल चीन प्रस्थान

अर्थमन्त्री विष्णु पौडेल चीन प्रस्थान

1.9K
Shares

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन  जाने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन जान लागेका हुन ।
उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij