२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फेरिए काठमाडौं महानगरका प्रशासकीय अधिकृत

फेरिए काठमाडौं महानगरका प्रशासकीय अधिकृत

850
Shares

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरूवा भएको छ।

परियारको सरूवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत भएको छ भने उनको ठाउँमा  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत  सरोज गुरागाईं आएका छन्।

गत वर्ष माघ ५ गते परियार काठमाडौं महानगरपालिकामा आएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij