२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

765
Shares

काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँको किर्तीमनी मूल्यमा कारोबार भएको थियो ।
नेपाली बजारमा आज कायम भएको सुनको मुल्य हालसम्मकै उच्च हो ।

आज आइतबार चाँदीको मुल्य पनि एकैपटक तोलामा ४० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij