२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

900
Shares

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ। गत भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।कम्पनीले हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश वार्षिक साधारण सभाले पारित परेपश्चात शेयरधनीले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij