काठमाडौं – नेप्से परिसूचक १३.०९ अंकले घटेर २,६३२.९४ विन्दुमा बन्द भएको छ । आज सात अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७० कम्पनीको सेयर मूल्य घटेको छ ।
आठ कम्पनीको सेयर मूल्य आठ कम्पनीको सेयर मूल्य स्थिर छ । आज कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक ०.७९ प्रतिशतले वृद्धि भएको छ । बजार गत साताको बुधबारदेखि नै ओरालो जागेको छ । पाँच कारोबार दिनमा बजार करिब २०० अंकले ओरालो लागेको नेप्सेको तथ्यांकले देखाउँछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij