काठमाडौं – सुनचाँदीको मुल्य बढेको छ । सुनको मुल्य मंगलबार २०० रुपैयाँले बढेको हो । मंगलबार सुन १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १ हजार ७६५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको १ हजार ७५५ मा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij