२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुजुकीले ल्यायो ‘दशैँ आयो क्यास पायो स्किम’

सुजुकीले ल्यायो ‘दशैँ आयो क्यास पायो स्किम’

855
Shares

काठमाडौं – सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाईल्स प्रा.लिले आफ्ना ग्राहाकबर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको उपलक्ष्यमा “दशैँ आयो क्यास पायो’’ स्किम ल्याएको छ ।

यस चाडमा सुजुकीले ल्याएको “दशैँ आयो क्यास पायो’’ स्किम अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी पाउनेछन् न्युनतम रु ७००० देखी रु ५ लाख सम्म क्यास तुरुन्तै साथै एक्स्चेन्ज र फाईनान्सको पनि सुविधा छ ।

सुजुकीले आफ्नो मोटरसाईकल तथा स्कुटरको बिश्वास्निएतालाई कायम गर्न ५ बर्ष को वारेण्टिका साथै पञच बर्षीय फ्री सर्भिस पनि ल्याएको छ । अब सुजुकिको कुनै पनि मोटर साईकल र स्कुटर चड्दा ५ बर्ष सम्म ढुक्क हुन कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij