२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ५५.८६ अंकले घट्यो

नेप्से ५५.८६ अंकले घट्यो

380
Shares

काठमाडौं –  आज शेयर बजार नेप्से परिसूचक ५५ दशमलव ८६ अंकले घट्दा २,६४६ को विन्दुमा कामय भएको छ । आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४३ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिएचडीसीको शेयर कारोबार भएको छ । कम्पनीको ३७ करोडमाथि शेयर कारोबार भएको छ । सबै उपसूचकहरु राताम्मे बन्न पुगेका छन् ।

हिमालयन रिइन्स्योरेन्सको २७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij