२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ क्यापिटलले डाक्यो साधारणसभा

मुक्तिनाथ क्यापिटलले डाक्यो साधारणसभा

750
Shares

काठमाडौं – मुक्तिनाथ क्यापिटल लिमिटेडले १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो असोज ११ गते वार्षिक साधारणसभा काठमाडौंबो बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा अपराह्न ४ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित ७.५ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०८१।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ। सभाले नियमावलीको नियम ३२ (ख) संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij