२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

1.2K
Shares

काठमाडौं – नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबारका दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ।आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij