२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

1.5K
Shares

काठमाडौं – सुपरमाई हाइड्रोपावर लिमिटेडले शेयरधनीको लागि लाभांंश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२।६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ५।६३ प्रतिशत नगद लाभांश ९कर सहित० दिने घोषणा गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोग र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij