२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ईभीमार्फत धेरै विदेशी मुद्रा बाहिरिएको छ – महासचिव अशोक खड्का

ईभीमार्फत धेरै विदेशी मुद्रा बाहिरिएको छ – महासचिव अशोक खड्का

595
Shares

काठमाडौं– नेपाल बिमक संघका महासचिव एवं नेको इन्स्योरेन्स लिमिटेडका सीईओ अशोक खड्काले ईभीमार्फत धेरै पैसा बिदेसिएको चर्चा गरे ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आइतबार आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘ईभीमार्फत धेरै विदेशी मुद्रा बाहिरिएको छ तर त्यसअनुसार सरकारले राजस्व आम्दानी गर्न सकेको छैन,’ उनले भने, ‘विदेशी मुद्रा कति बाहिरिँदा कति राजस्व उठिरहेको छ, त्यसको पनि हिसाब–किताब गर्न जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij