२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ५३.६३ अंकले घट्यो

नेप्से ५३.६३ अंकले घट्यो

755
Shares

काठमाडौं – आज साताको पहिलो दिन आइतबार शेयर बजारमा ठुलो गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ५३ दशलमव ६३ अंकले घटेर २,६९५ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएउको छ । कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij