२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १११.९६ अंकले घट्यो

नेप्से १११.९६ अंकले घट्यो

865
Shares

काठमाडौं – मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक १११ दशलमव ९६ अंकले घटेर २,७८२ को विन्दुमा कायम भएको छ । आज २० कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ । एउटाको स्थिर रह्यो ।

आज ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, उत्पादन २.९३, माइक्रोफाइनान्स २.९६, निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटे ।   आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij