२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

635
Shares

काठमाडौं  – सरकारले भोलि सोमबार १० गतेका दिन सार्वजनिक बिदा दिने भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा गृह मन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।

सरकारले सोमबार बिदादिएसँगै शेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरू बन्द रहने भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij