२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

350
Shares

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९०० सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८१५ रुपैयाँमा कायम भएको छ । बिहीबार भने यसको मूल्य प्रतितोला १ हजार ८३० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij