२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पञ्चकन्या माई हाइड्रोपावरको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ

पञ्चकन्या माई हाइड्रोपावरको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ

510
Shares

काठमाडौं–  पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अध्यक्ष पदमा ध्रुव कुमार श्रेष्ठ मनोनित भएका छन् । गत भदौ ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको हो ।

साथै सोही बैठकले कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठले अस्वस्थताको कारण देखाई गत साउन १० गते पदबाट दिएको राजनीनामा पनि स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij