२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा मुकुन्द कार्की नियुक्त

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा मुकुन्द कार्की नियुक्त

390
Shares

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् । संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी संस्थापक सेयरधनी कुमारी बैंकको प्रतिनिधित्व गर्नेगरी सञ्चालक नियुक्त भएका हुन् । उनलाई बैंकले मुकुन्द सुवेदीको सट्टामा बाँकी अवधिका लागि सञ्चालकको रुपमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij