२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

“सनराइज फस्ट म्युचुअल फण्ड” र “सनराइज फोकस्ड इक्विटी फण्ड” ले प्रतिफल वितरण गर्ने

“सनराइज फस्ट म्युचुअल फण्ड” र “सनराइज फोकस्ड इक्विटी फण्ड” ले प्रतिफल वितरण गर्ने

525
Shares

काठमाडौं– लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “सन्राइज फस्र्ट म्युचल फण्ड” र “सन्राइज फोकस्ड इक्विटी फण्ड” नामक बन्दमुखी योजनाहरुको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको मिति २०८१/०४/२४ गते बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि “सन्राइज फस्र्ट म्युचल फण्ड” का इकाईधनीहरुलाई कर सहित १२.५% प्रतिफल र “सन्राइज फोकस्ड इक्विटी फण्ड” का इकाईधनीहरुलाई कर सहित ४.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij