२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १४५.०५ अकंले घट्यो, कारोबार हालसम्मकै उच्च

नेप्से १४५.०५ अकंले घट्यो, कारोबार हालसम्मकै उच्च

305
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४५.०५ अकंले घटेर २६५१.३२ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच हुँदा २३ खर्ब ७१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार हालसम्मकै उच्च बन्न पुगेको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ५.९६ प्रतिशत, विकास बैंक समूहको ५.४३ प्रतिशत, फाइनान्स समूहको ८.२७ प्रतिशत, होटल तथा पर्यटन समूहको ८.०३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij