२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डलरको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोवार ?

डलरको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोवार ?

510
Shares

काठमाडौं– साउन २२ गते, मंगलबार डलरको मूल्यमा पुनः नयाँ रेकर्ड बनेको छ। डलरको मूल्यले गत शनिबार बनाएको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो। यस अघि गत शनिबार अर्थात साउन १९ गते, डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। सो दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा र खरिददर १३३ रुपैयाँ ७१ पैसा कायम भएको थियो।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.86 134.46
EUR (European Euro)
1 146.56 147.21
GBP (UK Pound Sterling)
1 170.62 171.39
CHF (Swiss Franc)
1 157.55 158.25
AUD (Australian Dollar)
1 86.31 86.70
CAD (Canadian Dollar)
1 96.55 96.98
SGD (Singapore Dollar)
1 101.32 101.77
JPY (Japanese Yen)
10 9.37 9.42
CNY (Chinese Yuan)
1 18.78 18.86
SAR (Saudi Arabian Riyal)
1 35.66 35.82
QAR (Qatari Riyal)
1 36.70 36.87
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 36.44 36.61
MYR (Malaysian Ringgit)
1 30.25 30.39
KRW (South Korean Won)
100 9.81 9.85
SEK (Swedish Kroner)
1 12.66 12.71
DKK (Danish Kroner)
1 19.64 19.73
HKD (Hong Kong Dollar)
1 17.20 17.28
KWD (Kuwaity Dinar)
1 438.35 440.32
BHD (Bahrain Dinar)
1 355.11 356.71
INR (Indian Rupee)
100 160.00 160.15

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij