काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा रामचन्द्र जोशी पुनः नियुक्त भएका छन् । कम्पनीको गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई पुनः अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij