२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निफ्राको संस्थापक शेयर बिक्रीमा

निफ्राको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं –  एनआईसी एशिया लघुवित्तले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएको हो ।

एनआईसी एशियाले निफ्रामा रहेको आफ्नो स्वामित्वको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले साउन ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

 

यसअघि विद्यमान संस्थापक सेयरधनीलाई बिक्री गरेको थियो । तर, आवेदन नपरेपछि पुनः सर्वसाधारण लगानीकर्तालाई खुला गरिएको हो । संस्थापक सेयर खरिद गर्ने व्यक्ति संस्थापक समूहभित्र नै समावेश हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij