२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

685
Shares

काठमाडौं – आज बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । हिजो १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको बुधबार छापावाला सुनको मूल्य आज बिहीबार भने तोलामा १२०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि १ हजार २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij