काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । उनी सर्वसाधारण शेयर धनी समूहको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा नियुक्त भएका हुन् ।
बैंकको सञ्चालक समितिको सोमबारको बैठकले मंगलबारदेखि लागू हुने गरी शर्मालाई सञ्चालक समिति सदस्य पदमा नियुक्त गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij