२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

755
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज साउन १५ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि दर कायम थियो ।
आज एक यूरोको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.४० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.६५ रुपैयाँ र बिक्रीदर १७२.४२ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५३ रुपैयाँ र बिक्रीदर ८७.९२ रुपैयाँ रहेको छ । १० जापानी येनको खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४२ रुपैयाँ र बिक्रीदर १८.५० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.८१ रुपैयाँ र बिक्रीदर २८.९४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.१६ रुपैयाँ र बिक्रीदर ४३९.१२ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij