२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २७.३२ अकंले घट्यो

नेप्से २७.३२ अकंले घट्यो

1.1K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.३२ अकंले घट्यो  २५३६.११ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएकोछ ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । बुधबार बैंकिङ समूहको १.२१ प्रतिशत, विकास बैंक समूहको ०.५६ प्रतिशत, हाइड्रोपावर समूहको १.५७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.८३ प्रतिशत, जीवन बीमा समूहको ०.३१ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.३५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख रुपौयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij