काठमाडौं – सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । विमानमा क्याप्टेन मनिषरत्न शाक्यको भने केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij