२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चन्द्रागिरि केबलकारमा यात्रु अड्किए

चन्द्रागिरि केबलकारमा यात्रु अड्किए

865
Shares

काठमाडौं – चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् । फसेका यात्रु निकाल्न शसस्त्र प्रहरीको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij