२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पेट्रोल र डिजेलको मुल्य बढ्यो

पेट्रोल र डिजेलको मुल्य बढ्यो

1.4K
Shares

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त भएकै दिन आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान एक बजेबाट लागू हुने गरी  काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij